हिसारमा तिव्र गतिमा मूल प्रवाहको संगठन विस्तार

हिसार, ३१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै हिसार नगर समितिले व्यापक रुममा संगठन विस्तार गरेको छ ।

मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, सदस्य श्याम बहादुर बिक र लाल बहादुर चुदालीको संयुक्त पहल तथा उपस्थितिमा सम्पन्न सिटि एरिया “वि” अन्तर्गत पर्ने मिलरोड, अनाज मण्डीमा बेग्लाबेग्लै भेलाद्धारा तीनवटा नयाँ टोल समितिहरु निर्माण गरिएका छन् ।

मिलरोड टोल समिति-

यहाँ सम्पन्न भेलाले मालती तुलाधरको अध्यक्षतामा २१ सदस्यीय टोल समिति निर्माण गरेको छ । जस्माः उपाध्यक्ष- राजु तुलाधर, सचिव- सुमन तुलाधर, कोषाध्यक्ष- सन्तोष परियार, सदस्यहरुमाः मानसिंह परियार, कमला परियार, दिपक परियार, हरि तुलाधर, दिपक तुलाधर, कमला तुलाधर, कान्ति तुलाधर, अशोक तुलाधर, बिष्नु तुलाधर, बलराम कुमाल, चुन्नी कुमाल, सोनु कुमाल, अर्जुन परियार, माया परियार, अनिल पुन मगर, गिता पुन मगर र एक स्थान रिक्त रहेको छ।

अनाजमण्डी “ए” टोल समिति –

यहाँ सम्पन्न भेलाले सफल कुमालको अध्यक्षतामा ९ सदस्यीय टोल समिति टोल समिति गठन गरेको छ । जस्मा सचिव- सीता, कोषाध्यक्ष- मिना, सदस्यहरुमाः प्रकाश कुमाल, अन्जु, गिता ए, मोहन कुमाल, गिता बि र एक स्थान रिक्त रहेको छ।

अनाज मण्डी “बि” टोल समिति-

यहाँ सम्पन्न भेलाले विरु कुमालको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको छ । जस्मा ः उपाध्यक्ष- नरेश कुमाल, सचिव- लक्ष्मी कुमाल, कोषाध्यक्ष- मायाँ कुमाल, सदस्यहरुमाः मित्र कुमाल, ओम बहादुर कुमाल, रेनु कुमाल, सरिता कुमाल र उषा कुमाल लगाएत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार