
खिमराज चालीसे
कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक दिवसको गौरवमय इतिहास तथा मजदुर दिवसको महत्वबारे प्रकाश पार्दै लुधियाना फोकलपाईन्टमा बोल्ने वक्ताहरूमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य उदैसिंह चन्द, चक्र चन्द, दिनेश चन्द, श्याम चन्द, प्रेम चन्द लगाएत हुनुहुन्थ्यो।

त्यसैगरि लुधियाना सिटी नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सल्लाहकार राज कुमार शाही, महिला नगर सदस्य नुमा क्षेत्री, सांस्कृतिक विभागकी अम्बिका क्षेत्री लगाएतले मन्तव्य दिनुभएको थियो।
















