अम्बालामा मनाईयो १३७ औं अन्तराष्ट्रीय श्रमिक दिवस।

 खिमराज चालीसे

भारत भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अम्बालाको आयोजनामा १३७ औ अन्तराष्ट्रीय श्रमिक दिवसको कार्यक्रम शुक्रवार ०१ मई २०२६ को मनाईएको छ। अन्तराष्ट्रीय श्रमिक दिवसको इतिहास र महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका नेताहरु धन बहादुर खडका, महिला क्षेत्रिय सदस्यहरु सोभा रसाईली र अन्जु सुवेदी लगाएतले सम्वोधन गर्नु भएको थियो। कार्यक्रम देवीराम शर्माको अध्यक्षतामा तथा प्रेम रसालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार