जालन्धर । मूल प्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समिति धारा सञ्चालित जालन्धर नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ।
मूलप्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले , बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, परिषद सदस्य शुष्मा खड्का र जमुना गाहा, नगर समितीका लक्ष्मण केसी, माधव खनाल, मधुकर भण्डारी, मीना बगाले, लक्ष्मी थापाले राष्ट्रघाती नागरिकता विधेयक नेपाल र नेपालीहरुको हितमा नरहेको भन्दै खारेजीको माग गर्नुभयो ।
जितमान थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तिलबहादुर थापाले गर्नुभएको थियो भने लक्ष्मण खड्काले गर्नुभएको हो ।