लुधियानामा मूल प्रवाहको टोल समिति गठन

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समिति अन्तर्गत शिवपुरी चौकमा नेपाली श्रमिकहरुको विचमा १३ सदस्यीय शिवपुरी चौक टोल समितिको गठन गरेको छ ।

नगर सदस्य हिक्मत परियारको विषेश उपस्थितमा आयोजित भेलामा विभिन्न समसामयिक विषयमा चर्चा पछि गठन गरिएको छ । जसमाः अध्यक्ष- जयराम विक, उपाध्यक्ष- कलेन्द्र नेपाली, सचिव- राम बहादुर बोगटी, कोषाध्यक्ष- नविन विक, हिक्मत परियार, दिपक मलासी, अर्जुन विक, रोहन विक, भरत परियार, अर्जुन विक र दिपक विक रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार