सुरेश थापा ## विदेश पलायन नेपालका लागि गम्भीर समस्या बनेको छ ।...
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका २ बेहोरे निवासी नारायण परियारकी श्रीमती गिता...
काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना...
चेन्नै । पाँचथर जिल्ला याङबरक गाउँपालिका वडा नं. ३ निवासी शेरबहादुर...
कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर...
सुरत, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
चेन्नाई, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
जालन्धर । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घयता र एमसिसी खारेज गरौँ’ मूल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा भारतको जालन्धरमा तिजी कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत पर्ने जालन्धरमा सेप्टेम्बर १०, २०२३ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मूल प्रवाहको महिला नगर विभाग जालन्धरद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन महिला केन्द्रीय विभाग सदस्य शुष्मा खड्काले रिबन काटेर गर्नुभएको हो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगाले, केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, सल्लाहकार जितमान थापा र राजकुमार शाही, केन्द्रीय परिषद् तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण खड्का, क्षेत्रीय महिला सदस्य मीना बगाले, मीना थापा, नगर समितिबाट हिमप्रसाद सुनाम, तिलबहादुर थापा, लक्ष्मण केसी, चेतमान भण्डारी, कृष्णकुमार, ऋषि कुँवर, गणेश पोख्रेललगायतको आतिथ्य रहेको थियो ।
करिब एक महिनाको तालिमपछि जनसमुदायमा प्रस्तुत गरिएको तिजी कार्यक्रम मीना गाहाको सञ्चालन तथा लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कलाकार जुना विकले गर्नुभएको थियो ।