


खिमराज चालिसे चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु...

चितवन माडि नगरपालिका वार्ड नं. 1 लक्षुमनिया बस्ने नारायणदत्त अधिकारीका कान्छा...

26, नोवेम्बर 2025, पुना, महाराष्ट्र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

26, नोवेम्बर 2025, पुना, महाराष्ट्र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 16 नोवेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

कोटी प्रसाद पोख्रेल 14 नोवम्बर 2025, चेन्नई, बाग्लुङ जिल्ला जैमुनी नगर पालिका...

बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्ती सतिबास निवासी नेपाली...

हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला आज...

भिवाडी (राजस्थान) । सांगठनिक जिम्मेवारीले बाबु–आमा भन्दा छोराछोरी माथि भए पछि कतिपय...

(मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्चालिसौँ स्थापना दिवसको अवसरमा...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
डेराबसी । प्युठानका राजकुमार कुँवरको भारतमा सडक दुर्घटनमा परी निधन भएको छ ।
भारत पन्जाब राज्यको डेराबसीमा नोभेम्बर १८, २०२३ का दिन नोभेम्बरको सडक दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको भोलिपल्ट १९नोभेम्बर १९० चन्डिगढस्थित सरकारी अस्पतालमा निधन भएको हो ।
सडक पार गर्ने क्रममा तेज गतिको अज्ञात नम्बरको कारको हान्दा गम्भीर घाइते ४० वर्षीय कुँवरको निधन भएको थाहा लागेपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाजको पहल तथा सक्रियतामा पोस्टमार्टम गरी नोभेम्बर २० का दिन दाहसंस्कार गरिएको छ ।
मृतक कुँवर डेराबसीस्थितमा प्राइभेट कम्पनीमा कार्यरत कुँवरको आर्थिक स्थिति कमजोर भएका कारण निजको दाहसंस्कार स्थलमा दुवै सङ्गठनले संयुक्त रूप ने।रु। ११ हजा तीन सय ६० रुपियाँ सहयोगसमेत गरेका थिए ।
दाहसंस्कारपछि श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो । सभामा एक मिनेट मौनधारणसँगै मूल प्रवाहका दिनेश खड्का र प्रवासी नेपाली एकता समाजका गोविन्द पाण्डेले शोक मन्तव्य राख्नुभएको थियो ।
दाहसंस्कारस्थलमा मृतकका भाइ, आफन्तसहित सङ्गठनका नेता दीपक थापा, शान्ता बस्नेत पाण्डे, उमा नेपाली, सङ्गिता थापा, थमन थापा, मानबहादुर केसी, श्याम धिमाल, मन्जु केसी, सुमित्रा रुचाल, बाबुराम रुचाल, तुल्सी पुनलगाएतको दाहसंस्कारमा उपस्थिति रहेको थियो ।
प्युठान नारिकोट जन्मेका कुँवर पछिल्लो समयमा दाङको गढवामा बस्दै आउनुभएको थियो ।