हराएको खोजखबर

जिल्ला दाङ, तुल्सीपुर उपमहानगर पालिका फूलबारी निवासी ननराम विष्टकी ३२ वर्षीय श्रीमती बेलु पुन मगर (बेलसरी) २०८० माघ १५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी बेलु पुन मगर (बेलसरी)ले साथमा ७ वर्षको छोरो सुनिललाई पनि लगेर गएकी छिन् । श्रीमतीको लापत्ता भएको हुँदा छोराको पढाई पनि विग्रिएकोमा घर परिवार अत्यन्तै चिन्तित छन् । निजलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा मोबाइल नम्बर 00977-9868011891 आमा मिना खनाललाई र भारतमा ठाकुर खनाल 9760167215 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार