
हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिकी सदस्य रमकला काउछाको यहि १७ अक्टबुर २०२४का दिन सफल अपरेशन भई स्वास्थ्य लाभ लिइरहनुभएको छ । वहाँको २१ सेन्चुरी अस्पताल वापीको गाइनोलोजी विभागमा स्वास्थ्यलाभ लिइरहनुभएको छ । सिंगो केन्द्रीय समितिको तर्फदेखि सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
ठाकुर खनाल
(अध्यक्ष)
केन्द्रीय समिति
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज














