जालन्धरमा ११५ औं श्रमिक महिला दिवश एंव ऐक्यवद्धता सभा सम्पन्न

जालन्धर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रीत आन्दोलनप्रती प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ।

मूल प्रवाहका केन्द्रीय सचीव कुल बहादुर बगालेको प्रमुख आथित्यता रहेको सो समारोहमा गहकिला विचार राख्दै सम्वोधन गर्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय महिला विभाग सदस्य शुष्मा खड्का, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का र जमुना गाहा सुदुरपश्चिमोत्तर क्षेत्रीय विभाग सदस्य मीना बगाले, लक्ष्यमण केसी, सुमित्रा (रोशनी) बस्याल, सन्तोषी थापा, बसन्ता खत्री, माया परियार, शान्ता चौधरी, विष्णु बिक, प्रकृति थापा, साबु परियार, सरस्वता खनाल, अखिल भारत नेपाली विद्यार्थी संघका शिखर गाहा, सुशीला थापा, कविता थापा लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम रमा बिष्टको सञ्चालनमा तथा लक्ष्मी थापाको अध्यक्षता र इन्दिरा कुँवरको स्वागत मन्तव्यबाट अगाडि बढेको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार