
खिमराज चालिसे
चंडिगढ
भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहका एरिया समितिहरुका सम्युक्त भेला हिजो २२ जुन २०२५ को आईतबार भव्यरुपमा सम्पन्न भएका छन ।
भेलाको उदघाटन मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्नु भएको थियोे । सोमरेले उदघाटन भाषणमा देशमा व्याप्त भष्ट्राचार मंहगी, बेरोजगारी, दैनिक विदेश पलाएनको अवश्था र भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाहको भूमिका बारे चर्चा गर्नु भएको थियो।
भेलाद्धारा निर्वाचित समितिको नामावली घोषणा मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष बाबुराम पोख्रेलले गर्नु भएको थियो।
*नवनिर्वाचित सिटि एरिया समिती “ए” तर्फ
अध्यक्ष रामु शर्मा, उपाध्यक्ष बिष्णु जिसी, सचिव सीता पोख्रेल, सह-सचीव नितु खड्का, कोषाध्यक्ष दुर्गा शर्मा रहनु भएको छ।
यसैगरि सदस्यहरुमा श्याम छहरी, कमल क्षेत्री, वीर सिंह पाण्डे, ओम प्रकाश तिवारी, किसन रसाली, कमला खरेल, जित बहादुर
नन्द बहादुर, शंकर पाण्डे, बाबुराम बिक रहनु भएको छ।
त्यसैगरि वैकल्पिक सदस्यहरुमा हरि बहादुर, गिता खनाल, राम बहादुर जिसी, मायाँ नेपाली रहनु भएको छ।
समितीको सल्लाहकारहरुमा जीवन सोमरे र एमलाल पौडयाल रहनु भएको छ।
*इन्ड्रष्ट्रीयल एरिया समिति तर्फ
अध्यक्ष चन्द्र प्रसाद गैरे, उपाध्यक्ष रामु भुर्तेल, सचीव हिमलाल भुसाल, सहसचीव हरि गाहा, कोषाध्यक्ष देब ढेङ्गा भगत रहनु भएको छ। यसैगरि पुर्ण सदस्यहरुमा सबिता राना, संगिता गौतम, पवित्रा टंडन, सुमित्रा बिसी, सुजता दर्लामी, सुरेश क्षेत्री, पार्वता पौंड्याल, कोपिला राना, छवि बलाल, दुरमायाँ गाहा, बिष्णु गौतम, सुमित्रा क्षेत्री रहनु भएको छ। वैकल्पिक सदस्यहरुमा रिता पुन, तुल्सी पुन, बिजय बलाल, पदम कुमाल रहनु भएको छ। समितीको सल्लाहकारहरुमा संगिता सोनि, रितु पाण्डे, गिता थापा, गोमा कुमाल, पार्वती पुन र एक स्थान रिक्त राखिएको छ।

सिटि एरिया समिति “बि” तर्फ
अध्यक्षमा कमला बगाले, उपाध्यक्ष विशाल बिष्ट, सचिव महेन्द्र रोका, सहसचीव बिष्नु मायाँ कुमाल, कोषाध्यक्ष अनिल रास्कोटी मगर रहनु भएको छ। यसैगरि पुर्ण सदस्यहरुमा मन बहादुर घर्ती मगर, विमल मुखिया, खिमु कुमाल, दुर्गा रास्कोटी, चन्द्रा सोमरे, हरि क्षेत्री, भोपाल कुमाल, प्रीत बहादुर, प्रकाश परियार, रोमा कुमाल, प्रोमिला मुखिया र एक रिक्त स्थान राखिएको छ। वैकल्पिक सदस्यहरुमा नरेश कुमाल, कल्पना मुखिया, हरिकला कुमाल, लक्ष्मी गिरि, निर्मला घर्ती मगर रहनु भंएको छ। समितीको सल्लाहकार सदस्यहरुमा केहर सिंह घर्ती मगर, डोलराज कुमाल, सालिग्राम कुमाल, विमला मुखिया र निर्मला कुमाल रहनु भंएको छ।
नवनिर्वाचित समितीलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रिय परिषद सदस्य केहर सिंह घर्ती मगर र नारायण बिक मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीयका लाल बहादुर चुदाली र ओम प्रकाश तिवारी, महिला क्षेत्रिय सदस्यहरु सेती राना र चन्द्राकला सोमरे, नगरका नेताहरु नन्द बहादुर लम्तरी, बिष्णु गौतम र दुर्गा शर्मा, बिद्यार्थी संघकी लक्ष्मी रासकोटी, सांस्कृतिक बिभागकी दिपा लम्तरी, लगाएत हुनुहुन्थ्यो।

कार्यक्रममा गुल्मी जिल्लाको मुसिकोट नगर पालिका-३ पेगा निवासी हाल हरियाणा हिसार जिल्लाको जहाँरनगरमा बस्दै आउनु भएका मनु कुवंर र गिता कुवर को छोरी सुपृया कुवरलाई सम्मान गरिएको थियो। सुप्रिया कुवर हरियाणा राज्यबाट हाँकी खेल खेल्दै राष्ट्रिय टिम चयनको लागि प्रतिस्पर्धा गरिरहेको खेलमा म्यान अफ द म्याच जित्न सफल प्रतिभाशाली खेलाडि हुन ।
कार्यक्रम सुरेश क्षेत्रीको अध्यक्षतामा तथा मन बहादुर घर्ती मगरको संचालनमा सम्पन्न भएको हो भने सिता पोखरेल र सास्कृतिक विभागका कलाकारहरुले स्वागत गर्नु भएको थियोे ।















