कोट्टयाम केरलामा १४७औँ स्टालिन दिवस मनाइयो

कोट्टयाम, केरला । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्चको आयोजनामा कोट्टयामस्थित नेपालीहरु बिचमा १४७औँ स्टालिन दिवस मनाइएको छ ।

जंगबहादुर थापाको अध्यक्षता र डिलबहादुर रानाको सञ्चालन पछि उपस्थित जनसमुदायलाई देबि अधिकारीले स्वागत गर्नुभएको सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष भद्रबहादुर थापा, क्षेत्रीय महिला बिभाग सदस्य तथा नगर महिला संयोजक खिरमयाँ थापाको अतिथ्यता एवं मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार