रोपडमा विद्यार्थी नगर भेला सम्पन्न

पंजाब राज्यको रोपडमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला डिसेम्बर ३०, २०२५ का दिन सम्पन्न भएको छ

मूल प्रवाहका केन्द्रीय परिषद सदस्य एवं नगर सचिव मदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा विद्यार्थी संघको आवश्यकता बारे व्यापक छलफल पछि नगर समितिको पुनर्गठन गरिएको थियो ।

भेलाले प्रतिक्षा थापाको अध्यक्षतामा १३ पुर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीय विद्यार्थी नगर समिति गठन गरेको छ।

जस्माः उपाध्यक्ष– अनु राना, सचिव– मुस्कान गिरी, सहसचिव– सिमरन, कोषाध्यक्ष– अमन मल्ल, सदस्यहरूमा प्रीन्स गिरी, अनिसा, मनिसा, देविका, सुमन थापा, गणेश शर्मा, मानव बानिया र सचिन कुमार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार