चंडिगढमा मनाईयो १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

चंडिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मान बहादुर केसीको अध्यक्षता तथा थानेश्वर पान्डेको सञ्चालनमा सम्पन्न भएको हो भने ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनट मौनधारण पश्चात बिष्णु बेल्बासेले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार