हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिका कार्यकर्ताहरुले ‘एक सदस्य, एक टोल समिति गठन अभियान अन्तर्गत पाँच नयाँ टोल समिति गठन गरिएको छ।
सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य आत्मराम न्यौंपाने, नगर समितिका सुरेश क्षेत्री, लाल बहादुर चुदाली, निरु सारु, ढाल बहादुर कार्की, नारायण न्यौंपाने, श्याम बहादुर विक, एरिया सहसचिव कमला बगाले लगाएतका कार्यकर्ताहरुको सक्रियतामा विभिन्न विषयहरुमा व्यापक सामुहिक छलफल पश्चात विभिन्न पाँच स्थानमा टोलसमिति गठन भएका छन् ।
बैंक कलोनी टोलसमिति
सागर भट्टराईको अध्यक्षतामा गठित १५ सदस्यिय टोल समितिमा सचिव जुना खनाल, सहसचिव– हरि पराजुली, कोषाध्यक्ष– बिष्नु खनाल, सदस्यहरुमाः कुमारी थापा, गोकुल पराजुली, गोबिन्द पराजुली, चोक बहादुर थापा, जोगेन्द्र थापा, ओम प्रकाश पाण्डे, अम्बिका थापा, ओम प्रकाश खनाल, श्याम विक, कोपिला राना, रिक्त राखिएको छ।
डाबडा चोक टोल समिति तर्फ
अध्यक्ष– सुनिल थापा, सचिव– विष्णु थापा, कोषाध्यक्ष– हिमाल मुखिया, सदस्यहरुमाः लाल बहादुर चुदाली, सरिता कुमाल र रामचन्द्र कुमाल र एक रिक्त गरि ७ सदस्यिय टोल समिति गठन गरिएको छ।
माडल टाउन ‘ए’ टोल समिति
अध्यक्ष– सावित्रा बिसी, सचिव– ज्ञानु दर्लामी, कोषाध्यक्ष– बिमला कुमाल सदस्यहरुमाः दिपक पाण्डे, बलदेव जीसी, दान बहादुर दर्लामी, कमला पाण्डे, सोमे कुमाल, हरिकला कुमाल, कमल कुमाल र सुरेश क्षेत्री गरि ११ सदस्यिय टोल समिति गठन गरिएको छ।
माडलटाउन ‘बी’ एमटि टोल समिति
अध्यक्ष– सुजाता दर्लामी, सचिव– हरि बहादुर गाहा, कोषाध्यक्ष– राम प्रसाद पौड्याल, सदस्यहरुमाः लोक बहादुर दर्लामी, दुर मायाँ गाहा, नारायण न्यौंपाने, आत्मराम न्यौंपाने र लाल बहादुर गरि ९ सदस्यिय टोल समिति गठन गरिएको छ ।
दुर्गा कलोनी टोल समिति
अध्यक्ष– पार्वती पौडेल, सचिव– गिता बलाल, कोषाध्यक्ष– कुसुम सोनी, सदस्यहरुमाः रिता पुन, दिलु बलाल, नविन बगाले, ढाल बहादुर कार्की गरि ७ सदस्यिय टोल समिति गठन गरिएको छ।