हार्दिक श्रद्धाञ्जली

कोयम्बतुर, २९ डिसेम्बर । बिगत १९९० देखि तत्कालिन अखिल भारत नेपाली एकता समाज कोयम्बत्तूर नगर समिति अन्तर्गत टाउन हल एरिया समितिका सदस्य भई काम गर्दै बिभिन्न जिम्माहरु निर्वाह गर्दै आउनु भएकी जैमिनी नगरपालीका ८ छिस्ती भडकुवा र बास्कोट कालुङखोला निवासी जित बहदुर नेपाली कि श्रीमती दिपा नेपाली ६२ बर्षको उमेरमा दुखद निधन भएको छ ।

वहाँको २५ डिसेम्बर २०२१ का दिन असामहिक निधन भएको हो । मृतक दिपा नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवाजनप्रति गहिरो समबेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार