विकानेरको गान्धी कलौनीमा मूल प्रवाहको एरिया समिति गठन

विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिमा आठौ अखिल भारत सम्मेलन सफलताको लागि प्रचार प्रसार, जनस्तरमा भेटघाट, घरदैलो, समिति गठन, पुर्नगठन तिब्र पारिएको छ ।

सोही क्रममा बिकानेरस्थित गान्धी कलौनी एरिया समितिको प्रथम भेला बोम बहादुर बिष्टको अध्यक्षतामा बिकानेर नगर समितिका सदस्य राम प्रसाद पोखेलको बिषेस उपस्थितिमा सम्पन्न भयो र भेलाले बोम बहादुर बिष्टको अध्यक्षतामा एक स्थान रिक्त राखी १७ सदस्सिय समिति गठन गरिएको छ ।

जसमाः अध्यक्ष- बोम बहादुर बिष्ट, उपादक्ष- नारायण बिष्ट, सचीब- केसर बस्नेत, कोषादक्षय- बिर बहादुर आले, सदस्यहरूमाः सरद केएम, मधु केएम, बादल बिष्ट, मधु बिष्ट, टोप बहादुर केएम, सुरेश कुमार भुसाल, राम प्रसाद, कमल श्रेष्ट, सोब बहादुर रोका, निम प्रशाद पोखेल, सल्लाहकार सदस्यमाः लाल बास्नेत र सूर्य रोका रहनु भएको छ । राष्ट्रिय सम्मेलनको लागि फरिदाबादमा पनि सहभागी हुने ठोस निणर्य पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार