रुपन्देहीका विशाल घिमीरेको खोजीमा मूल प्रवाह

चंडिगढ । रुपन्देही जील्लाको तिलोत्तमा नगर पालीका वार्ड नम्वर ८ निवासी झविन्द्र घिमीरे तथा पदमा घिमीरेको छोरा विशाल घिमीरे वर्ष १५ का दिंनाक २६ अप्रेल २०२२ अर्थात बैशाख १३ गतेदेखि बुटबलबाट लापत्ता छन् ।

तिलोत्तमा नगरपालिका वार्ड नं ८ संगम टोलबाट वैशाख १३ गते दिउसो करिब तीन बजे साइकल र कपडाको ब्याग सहित घरबाट निस्केका विशाल भारत तर्फ लागेको आशंका गर्दै प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समक्ष परिवारले खोजीकार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

उनी भेटिएमा नेपालमा फोन झविन्द्र घिमीरे 00977 9847272496 र भारतमा खिमराज चालिसे +91 8968503050 मा अथवा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा नेपालमा राजमोको कार्यालयमा जानकारी दिनु हुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार