हराएको खोज खबर

राप्ती सुनारी गापा वार्ड नम्बर ६, डांडा टेपरी बाँके नेपाल स्थायी निवासी क्षेत्र बहादुर बिष्ट हाल कटगांव काफनु हिमाचलमा कामको सिलसिलामा २० अप्रेल २०२२ को आएको व २१ अप्रैल २०२२ को दिनदेखि हराएका छन् । बाँय हाथमा टैटुको निशान छ भएको निज क्षेत्र बहादुर विष्टलाई जो कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाहमा वा हिमाचलमा विरु श्रेष्ठको मोबाइल नम्बर 98051 40359 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार