यहाँहरुलाई तपाईले कतै देख्नु भयो कि ?

कपिलवस्तु जिल्ला शिवराज नपा ५ खरेनीपुर, निवासी राम बहादुरकी श्रीमती सीता वेलवासे १८ मई २०२२ देखि लापत्ता भएकी छिन् । उनलाई अन्तिमपटक कपिलवस्तु बडगंगा नपा ८ चप्परगाउँ निवासी मेघलाल पौडेलका छोरा सागर पौडेल (देवेन्द्र पौडेल) नाम गरेको व्यक्तिसँग लुधियानामा देखिएको थियो । सिताले घरमा दुई छोरीहरु र एक छोरालाई छाडी करिब एक लाख नगद र दुई तोला सुनका गरगहना समेत लिएर गएकी छिन् । उनीहरु दिल्ली, गुरुग्राम वा पञ्जाबको लुधियाना तिर भएको आशंक गरिएको छ । उनीहरुलाई कुनै महानुभाव फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा राम बहादुरको मोबाइल नम्बर 9728215315 मा जानकारी दिनुहुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार