अम्बालामा मूल प्रवाहको महिला विभाग गठन

अम्बाला । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित अम्बाला नगर समितिको आयोजनामा सम्पन्न भेलाले मूल प्रवाह अम्बाला महिला नगर विभाग गठन गरेको छ ।

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य प्रेम रसाली प्रमुख अतिथि रहेको सो भेलामा महिला विभाग गठन बारे व्यापक चर्चा पछि शोभा रसालीको संयोजकत्वमा ७ सदस्यीय महिला नगर विभाग गठन गरिएको छ । जस्माः सिता देवी, बिमला मेहरा, अंजु सुबेदी, पार्वती क्षेत्री, विष्णु नेपाली सदस्य रहनुभएको छ ।

कार्यक्रम कमल सुवेदीको अध्यक्षतामा तथा बाबुराम भुसालको सञ्चालन र स्वागत मन्तव्य धन बहादुर खड्काले स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार