मूल प्रवाह महिला नगर सदस्य बसन्ता भुसाल पितृशोकमा

English English Nepali Nepali

खिमराज चालीसे
पंजाब  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर महिला नगर सदस्य बसन्ता भुसालका बुबा र मूल प्रवाह नगर सदस्य रामजी प्रसाद भुसाल का ससुराबुबा कुलानन्द अधिकारीको १७ जनवरीको असमयीक निधन पछि उहाहरुलाई प्रितृशोक परेको छ।

अर्घाखाँची जिल्लाको सितगंगा गाउपालिका वार्ड नम्बर ४ ठाडा भेडामारे निवासी ८२ वर्षिय कुलानन्द अधिकारीको ह्रदयघातको कारण आफनै निवासमा असमायिक निधन भएको परिवारले जनाएको छ।

मूल प्रवाह संगरुर नगर समितीले दिंवांगत कुलानन्द अधिकारी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार