जालन्धरमा रक्तिमको ५१ सदस्यीय सांस्कृतिक टिम पुनर्गठन

खिमराज चालिसे

जालन्धर । जालन्धरमा सांस्कृतिक टिमको पुनर्गठन भएको छ । भारतस्थित नेपालीहरूमा प्रगतिशील र जनवादी संस्कृतिको विकास गर्दै हक अधिकार र न्यायको पक्षमा सचेत समर्पित र संगठित गर्दै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता जालन्धर नगर समितिले संगठन विस्तारको क्रममा सास्कृतिक टिमको पुर्नगठन गरेको हो।

प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य कुलबहादुर बगालेले रक्तिम टिमको महत्वबारे प्रकाश पार्नु भएको थियो । भेलाबाट ५१ सदस्यीय रक्तिम सांस्कृतिक टिमको घोषणा गरिएको थियो।

जसको संयोजकमा जितमान थापा, सदस्यहरुमा सिर्जना बगाले, रितिका खड्का, मनिषा थापा, लक्ष्मी परियार, सन्तोषी परियार, रोशनी राई, विवेक थापा, सन्दीप बगाले, शिखर गाहा, प्रकाश गाहा, कविता थापा, चादनी थापा, ज्ञानु दर्लामी, अञ्जली थापा, सीमा कार्कि, राजन पाण्डे, कमला उचै, किरण राना, सुरज राना, सुभाष दर्लामी, विनोद बगाले, रामु उचै, सृजना थापा, सीमा घर्ती, मनिषा आले, समीर आले, दिपा कार्की, आस्था रेष्मी, सोनु, मोनु, मुस्कान, शान्ति, शक्ति, मनिषा बिक, दुर्गा बिक, निरज सोमै, निशचल सोमै, सविता सोमै, कोमल सोमै, ममता सोमै, नेति सोमै, लक्ष्मण सोमै, सुशील, अमृता बिष्ट, सन्धु बिष्ट, सुदिक्षा खत्री, करिना, बसन्त बगाले, तिलक बहादुर, नन्दनी पुन मगर रहनु भएको छ ।

पुनर्गठित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य धनबहादुर गोर्खाली, महिला केन्द्रीय विभाग सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य मीना बगाले, मायाँ परियार, लक्ष्मी थापा, राम बहादुर दर्लामी, शान्ता चौधरी, बसन्ता खत्री, इन्दिरा कुँवर, रोशनी बस्याल, हरिकला बगाले, निर्मला पान्डे, मनिषा थापा, विवेक सारु, अञ्जली थापा, चन्द्र वस्याल, तिल बहादुर थापा, सन्तोषी थापा र विनोद परियार लगायत हुनुहुन्थ्यो।

जितमान थापाको अध्यक्षता तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार