


खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह...

खिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर...

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट...

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य...

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष...

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका...

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
जालन्धर । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घयता र एमसिसी खारेज गरौँ’ मूल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा भारतको जालन्धरमा तिजी कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत पर्ने जालन्धरमा सेप्टेम्बर १०, २०२३ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मूल प्रवाहको महिला नगर विभाग जालन्धरद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन महिला केन्द्रीय विभाग सदस्य शुष्मा खड्काले रिबन काटेर गर्नुभएको हो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगाले, केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, सल्लाहकार जितमान थापा र राजकुमार शाही, केन्द्रीय परिषद् तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण खड्का, क्षेत्रीय महिला सदस्य मीना बगाले, मीना थापा, नगर समितिबाट हिमप्रसाद सुनाम, तिलबहादुर थापा, लक्ष्मण केसी, चेतमान भण्डारी, कृष्णकुमार, ऋषि कुँवर, गणेश पोख्रेललगायतको आतिथ्य रहेको थियो ।
करिब एक महिनाको तालिमपछि जनसमुदायमा प्रस्तुत गरिएको तिजी कार्यक्रम मीना गाहाको सञ्चालन तथा लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कलाकार जुना विकले गर्नुभएको थियो ।