हराएको खोजखबर

जिल्ला गुल्मी साविक राजारुखा ३ निवासी खिम बहादुर खासु गत २१ नोभेम्बर २०२३ का दिन राती करिब आठ बजेदेखि दिल्लीको पितमपुराबाट बेपत्ता भएका छन् । गहुँगोरो, उचाई चार फिट नौ इन्च भएका निजलाई कुनै महानुभावल फेलापारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा दिल्लीमा 8448655910 नेपालमा +977-9847586081 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार