चेन्नई पूर्वमा १३१ औ माओ जन्मजयन्ति मनाइयो

धर्मराज शर्मा,
चेन्नई, २६ डिसम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपालीहरूको मञ्चको आयोजनामा विश्व कम्युनिष्ट पार्टिका महान अगुवा नेता का. माओ सेतुँगको १३१ औ जयन्ति कार्यक्रम सम्पन्न पारेकोछ ।

बिमल लामीछानेको संचालन र लोक प्रसाद पराजुलीको अध्यक्षता पछि ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात् बाबू राम सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

शुर्य प्रसाद भुसाल र टिका थापाले कामरेड माओसेतुँगको जिवनि तथा सर्बहारा बर्गहरूको उद्वार र उत्थानको लागि खेलेका महत्वोपुणर् भुमिका बारे प्रष्टाउनु भयको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार