भावपूर्ण श्रद्धाञ्जली

अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अम्बाला नगर समितिका सदस्य धनबहादुर खड्का मातृशोकमा पर्नुभएको छ । खड्काकी ममतामयी आमा देविका खड्का क्षेत्रीको ७३ वर्षको आयुमा यही २०८० माघ ७ गते सितगंगा २, सिखर अर्घाखाँचीस्थित आफ्नै निवास्थानमा निधन भएको हो ।

वहाँको निधनले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । ममतामयी आमा देविका खड्का क्षेत्रीको निधनबाट शोकाकुल परिवारजनमा गहिरो समवेदना एवं मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौं ।

कमल सुवेदी
(अध्यक्ष)
नगर समिति, अम्बाला
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार