लुधियानामा ११४औं महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालीसे

लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग लुधियानाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न पारिएको छ ।

समारोहमा गहकिला विचार राख्दै बोल्ने वक्ताहरूम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य उदय सिंह चन्द्र, केन्द्रीय परिषद सदस्य अर्जुन कार्की, फोकल प्वाइंट नगर समितिका बिनराम पुरी र हरि केसी, सिटीका भगत विक र जैराम विक महिला क्षेत्रीय सदस्य बिमला अधिकारी र साँस्कृतिक विभागबाट गिता पोखरेल, बिद्यार्थी विभागबाट मनी चन्द्र लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम मिना दर्लामीको अध्यक्षता तथा बसन्ती थापाको सञ्चालन र दिपा चन्दको स्वागत मन्तव्यबाट कार्यक्रम शुरुवात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार