मूल प्रवाहले मिर्गौला पिडीतलाई गर्यो आर्थिक सहयोग

बठिण्डा, १५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर समितिले मिर्गौला पिडीत श्रमजीवी मजदुर शिब बहादुर नेपाली वर्ष ४२ लाई उपचारार्थ नेरु १९२००/- (उन्नीस हजार दुई सय) सहयोग गरेको छ।

प्युठान जिल्लाको प्यूठान नगरपालिका ९ पाहारवाखा निवासी गुमान सिंह नेपालीका वर्ष ४२ का छोरा शिब बहादुर नेपाली भारतको बठिन्डामा मजदुरी गरि जीवन निर्वाह गरिरहेको छन् । उनको दुबै मृगौला फेल भई आर्थिक समस्या परे पछि मूल प्रवाह बठिन्डाले सहयोग गरेको नर बहादुर ओलीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार