फतेहवादमा प्रशिक्षण कार्यक्रम सम्पन्न

फतेहावाद, १७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर समितिद्धारा संचालित फतेहावाद नगर समितिका कार्यकर्ताहरु बीच सांगठनिक बिषयमा कलास एवं संगठनको समसामयिक बिषयमा महत्वपूर्ण छलफल भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य तारा सोमरे, क्षेत्रीय सदस्य लाल बहादुर चुदाली, फतेहावाद नगर समितिका अध्यक्ष किसन प्रसाद खनाल, बाबुराम जिसि, शिवलाल सुनार लगाएत जिम्मेवारी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार