जनक बिसी
कोचिन, २२ अप्रेल । अन्तर्रास्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मन्च कोचिन नगर समितिको आयोजनामा लेनिनको १५५औं दिवश तथा नेकपाको ७५औं पार्टी स्थापना दिवश मनाईएको छ ।
कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सदस्य जनक बिसी, यस्तैं मूल प्रवाह केन्द्रीय परिषद सदस्य बाबुराम केसी, जानकी बिसी र गणेश पौडेल शर्माले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन आसाराम घमले र अध्यक्षता श्रीमति शान्ता बिसीले र स्वागत साबित्रा घम गर्नुभएको थियो ।