पंजाबबाट प्युठानका धन बहादुर सम्पर्क बिहिन, खोजीमा मूल प्रवाह

खिमराज चालीसे 

चंडिगढ । पंजाब राज्यको फिरोजपुरबाट प्युठान जिल्लाको नौबहिनी गाउँपालीका वार्ड नम्वर ४ डाँडाकटेरीका ६३ वर्षिय धन बहादुर खत्री १४ मई २०२४ देखि सम्पर्क विहिन भएका छन् ।

पंजाब राज्यको फिरोजपुरको सरकारी स्कुलमा कार्यरत आफ्नो बुबा सम्पर्क विहिन भएसंगै छौरा सालिकरामले मूल प्रवाहलाई खोजीदिन आग्रह गरेको हुन्। उचाई ५ फुट ३ ईन्च, गहुँगोरो वर्ण भएका धन बहादुर खत्रिलाई फेला पार्ने व्यक्तिलाई भाडाखर्च सहित परिवारले उचित ईनाम समेत दिने घोषणा गरेको छ ।

धन बहादुर भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा सालिकराम खत्री ८६२७०५०४७६, गोपाल खत्री ९६४३५२७७१६, सुरेश श्रीपाली ७६०६०५८८१३ मा खबर गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार