हराएको युवक खोजी गरिदिन मूल प्रवाहलाई आग्रह

चेन्नई, ५ सितमबर । भारतको कर्नाटका राज्यको बेङ्गलोरदेखि २७ अगस्त २०२४ दिन देखि सम्पर्क विहीन अशोक खड्का वर्ष २७ को खोजी गर्दिन मूल प्रवाहलाई आफन्तले आग्रह गरेका छन् ।

प्युठान जिल्ला, प्युठान नगरपालिका वडा नम्बर ३ सापडाँडा निवासी हिमबहादुर खड्काका २७ वर्षीय छोरा अशोक खड्का केही समयदेखि केही मानसिक रोगी रहेको आफन्तले बताउनुभएको छ । उनलाई कसैले भेटे वा देखेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा ९००३६२१२०२ टेकबहादुर थापा र ९०४६६६५१८ रवि अधिकारीलाई सम्पर्क गरिदिनको लागि विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार