
कर्णाली प्रदेश नेपाल जाजरकोट जिल्ला कुशे गाउँपालिका वार्ड नम्बर ५ निबासी वर्ष ५० का २८ सेप्टेम्बर २०२४ का दिन केदारनाथ देखि घर जाने क्रममा हरिद्वारमा खाना खाने क्रममा लुटेराको समूहले बिचल्ली पारेका हुँदा आजसम्म सम्पर्क बिहिन हुनुुहुन्छ । निजलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा उनका आफन्त आफन्तको नम्बर 9863103729/8894347812 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
















