रामपुरमा नारी दिवस मनाइयो

रामपुर–बुशहर । मूल प्रवाह अखिल भारत नेपाली एकता सामाज रामपुर बुशहर अतर्गत पर्ने दत्तनगरमा ११५औं नारी दिवस मनाइएको छ ।

राज्य समितिकी सदस्य बिमला शाहीको अध्यक्षता र सोहनलाल ओलीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा हिमालय राज्य समितिका कोषाध्यक्ष सिताराम बुढा, जनजाति बिभागका हिमालय प्रदेश चिंतबहादुर पुन, राज्य समितिका नगर सदस्य गगंन ओली, त्यस्तै नर बहादुर बोहरा, काशीराम, लाल बहादुर, कृष्णा माया, रेखा थापा, शिमा श्रेष्ठ, अनीता शाही, तुलबहादूर, खिमा देबी, शुस्मा योगी, दिपा श्रेष्ठ, कल्पना, लिला लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार