
सुनिलस्मृती गापा घोडागाउँ तुसारपानी रोल्पा निवासी वर्ष ३६ का दलबहादुर घर्ति मगरकी श्रीमती वर्ष ३० कि तिलमति घर्ति मगर १२ वर्ष कि छोरी र ८ वर्षका छोरालाई साथमा लिएर घर सल्लाह बमोजिम २८ फरवरी २०२५ का दिन केरलाको कोचिन आमा–बुवालाई भेट्न जान्छु भनि हिंडेको तर आजसम्म सम्पर्क बिहिन छिन् । अपुस्ट खबर अनुसार उनी हरियाणाको पानीपत तिर भएको बताइएको छ । निजलाई सोही गापा घोडागाउँ कामी टोल निवासी दिपक नेपाली नाम गरेको व्यक्तिले लगेर गएको आशंका गरिएको छ । निज दुबैलाई फेलापार्नु हुने महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वा तलका सम्पर्क नम्बरहरुमा फोन गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
सम्पर्क : जुगराज रांहु मगर ७०१२६८९९१४, जनक बिसीः ९८४६९९२६०९, बाबुराम केसीः ८१२९७८२३९९, गणेश शर्माः ८०७५६९०६१७, जानकी बिसी, ८७१४७६५३६४, दल बहादुर घर्ति मगर ९५६७०३७७०७