रोपडमा मूल प्रवाहको सम्युक्त एरिया भेला सम्पन्न

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, रोपड नगर समितिद्धारा संचालित रूपनगर र रेल माजरा एरियाको सम्युक्त एरिया भेला २९ मार्च २०२५ को सम्पन्न गरिएको छ।

भेलाको उदघाटन मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति सदस्य बिल बहादुर गुरुङले करतार ध्वनीमा व्यानर खोलेर गर्नु भएको थियो। वहाले एरिया समितिहरुको भेलाले संगठनमा नया उर्जा थप्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

भेलाले रेल माजरा र रुप नगर सिटि एरियाको दुईबटै समितिहरुको पुनर्गठन गरेको छ।

रेल माजरा एरिया समिति
===============
मूल प्रवाहको सम्युक्त भेलाले निर्वाचित गरेको रेल माजरा एरिया समितिको नयाँ प्यानल नगर सदस्य श्याम बहादुर मल्लले गर्नुभयको थियो।

भोज बहादुर गिरीको अध्यक्षतामा १३ पूर्ण २ बैकल्पिक र २ सल्लाहकार सहित १७ सदस्यीय गठन गरिएको छ। जस्मा उपाध्यक्ष सेती देवी मल्ल, सचिव कल्पना गिरी, सह-सचिव मीरा मल्ल, कोषाध्यक्ष झुपी लाल बी.एम रहनु भएको छ।यसैगरि सदस्यहरुमा नर बहादुर मल्ल, देव बहादुर के.सी, बसन्त मल्ल, सीता गिरी, आशा बी.एम, विष्णु गिरी, माया के.सी, कमला परियार, गोपाल गिरी रहनु भएको छ।

यसैगरि वैकल्पिक सदस्यहरू राजेन्द्र गिरी र श्याम बहादुर मल्ल रहनु भएको छ भने सल्लाहकारहरुमा गोमा बिक र एक रिक्त स्थान राखिएको छ।

रूपनगर सिटी एरिया
=============
भेलाले रुपनगर सिटि एरिया रामचन्द्र शर्माको अन्यक्षतामा १३ पूर्ण सदस्य ३ बैकल्पिक र ३ सल्लाहकार सहित १९ सदस्यीय एरिया समिति गठन गरिएको छ ।

समितिको नयाँ प्यानल नगर सदस्य बसन्त थापाले प्रस्तुत गर्नुभएको थियो । जस्मा उपाध्यक्ष विष्णु थापा, सचिव गौरव मल्ल, सह-सचिव मिनु बानियाँ, कोषाध्यक्ष तिल बहादुर थापा र सदस्यहरूमा क्रमश भक्त बहादुर राना, टेक बहादुर महत, गंगा देवी शर्मा, तारा देवी, सुनिता राई, विष्णु सुनार, तुलसी, पुषा देवी रहनु भएको छ।
त्यसैगरि बैकल्पिक सदस्यहरुमा लक्ष्मी देवी, कालावती महत, कमला बोहरा रहनु भएको छ। यसैगरि सल्लाहकारहरुमा लक्ष्मी भट्ट, अर्जुन, रुमा देवी रहनु भएको छ।

नवनिर्वाचित समितीलाई वधाई एंव शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य बिल बहादुर गुरुङ, नगरका राजेन्द्र गिरी, हरिकला कँडेल, श्याम बहादुर मल्ल, प्रतिक्षा थापा, मदन थापा, छबिलाल सापकोटा, लक्ष्मी गुरुङ, भीम बहादुर कार्की लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम विष्णु थापाको अध्यक्षतामा तथा भक्त बहादुर रानाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार