
जिल्ला प्यूठान, ऐरावती गाउँपालिका वडा नम्बर १ सिर्सेनी निवासी बलबहादुर गुरुङका छोरा, वर्ष ५५ का रोमबहादुर गुरुङ भारतको कानपुरस्थित चक्रपुर रोड, कानपुर–आगरा हाइवेबाट १९ मई २०२५ का दिनदेखि लापत्ता भएका छन् । निज रोमबहादुर गुरुङलाई फेला पार्नुहुने महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा कुरुक्षेत्र हरियणामा रहँदै आउनु भएको दाजु हिराबहादुर गुरुङको मोबाइल नम्बर ९९९६५०१६२८ मा फोन गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।















