गतिशिल सेवा समाजका सम्पूर्ण कार्यकारी सहित ३१ जना परित्याग गरि मूल प्रवाहमा प्रवेश

सुरत । गतिसिल सेवा समाजको सम्पूर्ण कार्यकारीणी सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छ । सतपाल विश्वकर्माको पहलकदमीमा सो गतिशिल सेवा समाज मूल प्रवाहमा प्रवेश गरेको हो ।

गतिशिल सेवा समाजका सतपाल विश्वकर्मा, सन्तोष तिरुवा, गणेश जैगडी, रमेश भुल, कमल मयल, धुर्व कोली, सरत कोली, अर्जुन विक, राजन रेगाइ, अर्जुन पार्की, धनराज तिवारी, गणेश विक, टेकबहादुर कामी, भिम कोली, लक्ष्मण पार्की, भरत तिरुवा, राजेश पार्की, प्रकाश विक, नैने लुहार, कृति कोली, नविन विक, दल विक, गणेश विक, लक्ष्मण विक, महाबीर बिश्वकर्मा, रमेश विक, प्रेम सुनार, मोहन तिरुवा सहित ३१ सदस्यहरू मूल प्रवाहमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरूलाई मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले स्वागत तथा सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा केन्द्रीय सचिवालय सदस्य गोविन्द थापा, केन्द्रीय सचिव वेद बहादुर कार्की, केन्द्रीय सदस्य, रमकला काउछा, टंक कुँवर, क्षेत्रीय समितिका कोषाध्यक्ष हरी कुमार गिरी, क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा, क्षेत्रीय समितिका विन बहादुर रेग्मी, नविन शर्मा, सविना कुँवर, प्रकाश जनाला, शान्ति तिरुवा, सिता थापा, मिना विक, नन्दा बिष्ट, नन्दनी सुनार, राष्ट्रिय जनमोर्चा दैलेख अध्यक्ष भिमसिंह बिष्ट, सुरत नगर अध्यक्ष किशोर ताम्राकार, दमन नगर समितिका अध्यक्ष, शेरबहादुर विक, वापी पुर्व नगर अध्यक्ष गनबहादुर राना, गुजरात समाज सेवी राजु जोशी, प्रेम पाण्डे, गिता तिमिल्सेना, व्यवसायी अर्जुन सुनार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार