
श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगरमा तीज तयारी भेला सम्पन्न भएको छ । गिरु न्यौंपानेको अध्यक्षता र नारायण न्यौंपानेको संचालनबाट अगाडि बढेको थियो ।
कार्यक्रममा महासचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, हुमबहादुर विक, राजेस न्यौंपाने, विस्नु न्यौंपाने, बसन्ता न्यौपाने, मोनु थापा, नीरज थापा, बिजय थापा, रिम नेपाली, मनोज थापा, राहुल जि, सन्तोस थापा, रोहन थापा, आसिस थापा, नीतिन थापा, अमर नेपाली, बिस्नु विक लगायतले मन्तव्य राख्नु भयो ।
















