मूल प्रवाहका केन्द्रीय सदस्य जनकराज शर्मा पितृ शोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेलका बुवा काशिराम पौडेल (पाध्या) को ९ मार्च २०२३, तदानुसार २०७९ फाल्गुन २५ गतेका दिन  ८९ वर्षको उमेरमा आफ्नै निवास जैमिनि नगर पालिका—७, धुल्लु पल्लाथरमा निधन भएको छ ।

उक्त दुःखद निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिको तर्फबाट अध्यक्ष ठाकुर खनालले वक्तव्य मार्फत दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, शोकाकुल सम्पूर्ण परिवार—जनहरुमा समवेदना प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार