बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन्।बुद्ध जयन्तीकै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार बिहान नै भैरहवामा बनेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए।झन्डै ७३ वर्षपछि...
पुरा पढ्नुहोसभैरहवा । आजदेखि २४ सै घण्टा चल्ने गरी गौतमबुद्व अन्तर्राष्ट्रिय विमानसथल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजना भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गर्नु भएको छ । २२ किलोमिटको...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मुटुको रोगी पार्वती गुरुङलाई नेरु. १ लाख ४६ लाख हजार ४८१ आर्थिक सहयोग गरेको छ । तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा न १, थर्पेक...
पुरा पढ्नुहोसहैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने मध्य हैदराबाद नगर समितिको आयोजनामा सैनिकपुरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिगत...
पुरा पढ्नुहोसनेल्लोर, १५ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समिति अन्तर्गत सुगरमिल एरिया समितिको पाचौँ भेला सम्पन्न भएको छ । भेला डिल बहादुर बसेलको अध्यक्षता र गोर बहादुर केसीको सञ्चालनमा...
पुरा पढ्नुहोसतिरुवनन्तपुरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्तपुर नगर समितिले एकजना नेपाली श्रमिकको अन्तिम सँस्कार गरेको छ । देशमा दैनिकि गुजरा चलाउनका लागि सम्भव नभएको कारणले सानै उमेरदेखि बिदेशिनु पर्ने आम नेपालीहरुको प्रचलन...
पुरा पढ्नुहोससंगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले ट्युमर पीडित योगराज सापकोटालाई सहयोग गरेको छ। मूलप्रवाह नगर सदस्य नारायण सापकोटा र महिला नगर विभाग सदस्य मन्जु सापकोटाका छोरा २८ वर्षीय योगराजको...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितिद्वारा सञ्चालित मोहाली एरिया अन्तर्गत मोहाली टिडिआई टोल समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसकाठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय...
पुरा पढ्नुहोसकाठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ। गोरखाको पालुङटार नगरपालिकामा जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो। जसपा...
पुरा पढ्नुहोस









