अन्तर्वार्ता
नेकपा (मसाल) का महामन्त्री एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘का. जलजला’ अबको केही दिनमा पाठकहरूको हातमा आउँदैछ । सिंहले झण्डै २३ वर्ष लगाएर लेख्नुभएको यो उपन्यास लेखनको सुरुवातदेखि नै चर्चामा छ । पाँच लाख...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाले आफ्ना पार्टी कार्यकर्ताहरूका लागि विभिन्न विषयमा सैद्धान्तिक, व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण स्कुल सञ्चालन गरिरहेको छ । २०६५ सालमा भक्तपुरमा एउटा घर भाडामा लिएर सुरु भएको पार्टी स्कुल हाल कपनस्थित पार्टीको आफ्नै...
पुरा पढ्नुहोसप्रेम पौडेल, महासचिव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापनाको उद्देस्य बारे बिस्तृतरुपमा बताइदिनुहोस न ? मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज)...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह, नेकपा (मसाल) ## ० २०८१ जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतको आदेशअनुसार गिरफ्तार गरियो । नेकपा (मसाल) ले सिरोहिया गिरफ्तारीको विरोध गरेको छ । विरोध गर्नुको कारण...
पुरा पढ्नुहोसमनमोहनले भनेका थिए- आफ्नो मान्यताभन्दा बाहिरको समीकरण वामपन्थीहरुलाई जहिल्यै हानिकारक हुन्छ, एमालेको नेतृत्व सम्हाल्न युवा पुस्ताले विचार, योजना, मूल्यमान्यता र कूटनीतिको उचित कौशल देखाउनुपर्छ । काठमाडौं । सार्वजनिक कार्यक्रमबाहेक मनमोहन अधिकारीसँग मेरो भेट जम्माजम्मी तीन पटक...
पुरा पढ्नुहोसप्रश्न नं १. साम्यवाद भनेको के हो ? सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन । प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ? सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल) # ० महामन्त्रीज्यू स्वागत छ । – धन्यवाद । ० नेपालमा जो आफूलाई कम्युनिस्ट भन्छन् नि, चाहे त्यो एमाले, माओवादी केन्द्र, तपाईंहरू नै भन्नुस् वा मोहन बैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी...
पुरा पढ्नुहोसहरि आचार्य, पूर्व महासचिव तथा सांसद, राष्ट्रिय जनमोर्चा ० राजनीतिमा कसरी प्रवेश गर्नुभयो ? – राजनीतिमा प्रवेश गर्ने र राजनीति गर्ने भनेर लागेकै थिइनँ । कस्तो रहेछ ? के रहेछ भनी बुझ्ने र अध्ययन गर्नेतर्फ लागियो...
पुरा पढ्नुहोस‘प्रचण्डजी मार्चमा भारत भ्रमणमा आउँदा कालापानी समस्याबारे कुरा हुन सक्छ’ भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपाल मामिलामा धेरै जानकारी राख्ने बुद्धिजीवी हुन् । मेहताको विश्लेषण भारतीय संस्थापनसँग नजिक र मिल्दोजुल्दो पाइन्छ । नेपालसँग सरोकार राख्नेगरी...
पुरा पढ्नुहोसआर.सी. भट्ट, वामपन्थी नेता ० तपाईंको जन्म कहिले र कहाँ भयो ? अहिले बसाइ“ कता छ ? – मेरो जन्म वि.सं. २००४ सालमा हालको सुदूर पश्चिम प्रदेशअन्तर्गत डडेलधुरा जिल्लाको साविक समैजी गाविस वडा नं. ७ कोरेली...
पुरा पढ्नुहोस