एशिया प्या.

हङकङ नेपाली एकता समाजको दोश्रो भेला सम्पन्न

हङकङ । हङकङ नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाद्धारा सक्तमान बुढाथोकी अध्यक्षमा र महासचिवमा अमृता राना चयन हुनुभएको छ । समाजका अध्यक्ष सक्तमान बुढाथोकी अध्यक्षता, महासचिव ज्ञामुराम आचार्यको सञ्चालन र...

पुरा पढ्नुहोस
बहराइन नेपाली एकता समाजको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

बहराइन । बहराइन नेपाली एकता समाजको सातौं राष्ट्रिय सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । धन बहादुर कार्कीको अध्यक्षता, दल बहादुर गाहको सञ्चालन र धन बहादुर ठेंगाको स्वागत मन्तव्यबाट अगाडि बढेको सो सम्मेलनको उद्घाटन...

पुरा पढ्नुहोस
बागलुङका शालिकराम कँडेलले जापानमा गरे आत्महत्या

जापान । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँ निवासी हाल जापानको ओसाकामा कुक पेसामा कार्यरत वर्ष ३१ का शालिकराम कँडेलको निधन भएको छ । गत राती अर्थात् मे १९, २०२२ का दिन जापानको...

पुरा पढ्नुहोस
जापानका चार नेपाली संगठनद्वारा गठबन्धनलाई जिताउन अपील

जापान । जापान नेपाली एकता समाजसहित जापानमा कार्यरत विभिन्न चार नेपाली संगठनले स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी चारवटा प्रवासी संगठनहरुले देशमा लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई...

पुरा पढ्नुहोस
ओलीको प्रतिगामी कदमलाई निस्तेज पार्न पाँचदलीय गठबन्धनः केसी

जापान । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओलीको प्रतिगामी कदमलाई निस्तेज पार्न पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । जापान नेपाली एकता समाजको आयोजनामा भएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
जापानमा नेपाली युवती मृत फेला

टोकियो (जापान) । जापानको टोकियोमा एक नेपाली युवती मृत फेला परेकी छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–१४ घर भएकी २७ वर्षीया लक्ष्मी केसी मृत फेला परेकी हुन् । नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियोस्थित सिन्जुकु सिटिमा...

पुरा पढ्नुहोस
बहराइन नेपाली एकता समाजले मनायो १५औं स्थापना दिवस

बहराइन । बहराइन नेपाली एकता समाजले पन्ध्रौँ स्थापना दिवस मनाएको छ । अप्रिल १, २०२२ शुक्रबारका दिन औपचारिक रूपमा स्थापना दिवस मनाइएको हो । सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देवनारायण पोख्रेलले बहराइनस्थित नेपालीहरूको बिचमा...

पुरा पढ्नुहोस
यानी गुरुङप्रति हार्दिक श्रद्धाञ्जली

जापान नेपाली एकता समाज रक्तिम साँस्कृतीक अभियान केन्द्रीय समितिका सदस्य मधु गुरुङ मातृ शोकमा पर्नु भएको छ । मधु गुरुङकी आमा यानी गुरुङको लामो समय देखि उपचार चलिरहेको थियो । यानी गुरुङको उपचार कै...

पुरा पढ्नुहोस
कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न

सउल । दक्षिण कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । जनवरी ३१, २०२२ का दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो । समाजको कार्यवाहक अध्यक्ष लेखत कुँवरको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख...

पुरा पढ्नुहोस
जापानको ओसाकामा एकता समाजको दोस्रो क्षेत्रीय भेला सम्पन्न

जापान । जापान नेपाली एकता समाज जापान, ओसाकाको दोस्रो क्षेत्रीय भेला सोमबार ‍(जनवरी ३१ ) सिन ओसाकाको कोको प्लाजा हलमा सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय कार्यसमिति र ५ सल्लाहकार सहितको नयाँ कार्य...

पुरा पढ्नुहोस