कविता / गजल
पुष्पा थापामगर ## समाजलाई बदल्न सबै जना अघि जाम् क्रान्तिकारी विचारलाई लालसलाम शान्तिपूर्ण समाज स्थापना गर्ने हो अत्याचारको विरुद्धमा सधैँ लड्ने हो विकृति र विसङ्गति समाजलाई चाहिँदैन सर्वहारा संस्कृतिलाई मास्न पाइँदैन मुक्ति चाहने महिला लागौँ यसलाई बचाउन पुँजीवादी संस्कृतिले लाग्यो फसाउन महिलाको मुक्ति...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचेरी)मानव त उनीहरु पनि थिए हामी पनि थियौ। देशको नागरिक उनीहरु पनि थिए हामी पनि थियौ।। जीबनको अन्त हाम्रो पनि भयो उनीहरुको पनि भयो। भबिस्यका सपना सबैका चक्नाचुर भएर गयो।। आफन्त टुहुरा हाम्रा पनि भए उनीहरुका पनि भए। भबिस्यका सहारा हाम्रा पनि...
पुरा पढ्नुहोसविष्णु शर्मा हिजको प्यारो जन्म घर आज माइत भयो। घर मात्र कहाँ होर थर पनि गयो।। नया घर नया थर नया नाता भयो। हिजको ठुलो मुक्तकण्ठ आज सुक्दै गयो।। पाहुना बनी जानू पर्यो जन्मे हुर्केको घरमा। जीवन लीला सकिन्छ अरिकाकै भरमा।। पाइला पाइला परीक्षा छ नया त्यो घरमा। उत्कृष्ट...
पुरा पढ्नुहोस* हेम बिजी घाम डुबेको आधा समय र घाम उदाउन बाँकी आधा समय ए मध्यरात यो निस्पट्ट अन्धकार रातमा तैँले सिंहदरबारको कुर्ची बदल्छस् किन सिंहदरबारको सत्ता पल्टाउँछस् किननिदाइरहेको बेला सपनामा जनताहरू र जाग्राम राखेर नेताहरू भोली मध्यान्ह नआउँदै तैँले ए मध्यरात कुर्चीको खेल खेल्छस् किन सत्ताको झेल खेल्छस् किनमैले...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचरी) भारत भरी चलिराछन् सम्मेलनका लहर हिमान्चल प्रदेश अनि मुम्बै,पञ्जाब सहर। देश र जनताको पक्षमा सास्कृतीक कार्यक्रम फुटपरस्त तत्वहरुका चिरीएका छन भ्रम।। मुल घरमा फर्कदै हुनुहुन्छ ठाउँ ठाउबाट साथी नबिनीकरण नया सदस्यहरुको लागेको छ ताती। थाती राखी लाग्नुहुन्छ साथीहरु...
पुरा पढ्नुहोसविष्णु शर्मा ## आमा हजुरले मलाई नौ महिना कोखमा राख्नुभयो । मलाई स्वस्थ जन्मियोस् भनी देवीदेवता भाक्नुभयो ।। ज्यानै लाने पीडा सही मलाई जन्म दिनुभयो । केटाकेटी उमेरमा नै हुर्काउने जिम्मा लिनुभयो ।। मलाई स्तनपान गराउनलाई नै पोषण तत्त्व खानुभयो । घरको गर्जो टार्नलाई सुत्केरीमै मेला...
पुरा पढ्नुहोसकेशव गाहा (पाल्पाली) घर आँगन सम्झियो त्यो संघार सम्झियो आँशु पुछ्दै परदेशीले परिवार सम्झियो चुनावमा गाउँ गाउँ पैसा बाँडेको देखेर बेरोजगार युवाले रोजगार सम्झियो जिवनको संघर्षलाई नबुझेर नै होला असफलतालाई उस्ले आफ्नो हार सम्झियो कानून गोजीमा बोकेर हिड्ने बलात्कारीले एउटा अबला नारीलाई...
पुरा पढ्नुहोसकेशव गाहा पाल्पालीउग्र वामपन्थीहरूलाई क्रान्तिकारी सम्झियो र त नीति सिद्धान्त छोडेर उ सँगै घाँटी जोडियो थोत्रा क्रान्तिकारी कुरा नगर्नुहोस् महोदय तपाईंको अवसरवादी चरित्र छर्लङ्ग देखियो खुन पिएर जातिय बिभाजन गर्दै हिँड्नेलाई कसरी भन्दै हुनुन्छ नीति सिद्धान्तमा उ सच्चियो आफ्नो नीति...
पुरा पढ्नुहोसधनवीर पुनमगरहावामा कावा खाँदैखाँदै जाउ साथी, काफल गेडी पनि पाक्दैछरे गाउँतिर । किम्बु पाकेर करेसाहरु रंगिन छन् रे, ऐसलु पाकेर पाखै पहेंलपुर भयो रे । यो खुशीयालीमा तिम्रो मलिन अनुहार ! ल्याउने–जाने छैनन् खुशीको वेसुमार ! खुशीमा फूलमात्रै हैन धुलो...
पुरा पढ्नुहोसहेम बिजी ## के छैन मेरो देशमा सबै चिज छ सुन लुकाउन विमानस्थल छ जग्गा हडप्न ललितानिवास छ पैसा छल्न एनसेल छ के छैन मेरो देशमा सबै चिज छ । देश टुक्राउन सङ्घीयता छ भूमिदान दिन एमसिसी छ नागरिक बेच्न भुटानी शरणार्थी छ के छैन...
पुरा पढ्नुहोस








