खेलकुद

बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बंगलादेशको...

पुरा पढ्नुहोस
चीनको हाङझाउमा एसियाली खेलकुद उद्घाटन, प्रधानमन्त्री प्रचण्ड सहभागी

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन्। अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन्। लगत्तै उनी त्यहाँका...

पुरा पढ्नुहोस
युएईलाई ७ विकेटले हराउदै नेपाल एसिया कपमा

काठमाडौं, 2 अप्रैल 2023 । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ । नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको हो। यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो ।...

पुरा पढ्नुहोस
रोहतक मूल प्रवाहको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

धर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षता र धर्म सुनार प्युठानीको सञ्चालनमा सुरु...

पुरा पढ्नुहोस
मूल प्रवाहको आयोजनामा वापीमा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न (तस्विरहरु सहित)

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय खेल बिभागको आयोजनामा खुला भलिबल प्रतियोगिता भब्य र सानदार रुपमा वापीमा सम्पन्न भएको छ । पश्चिम भारत क्षेत्रीय खेल बिभागका सदस्य निखिल रावतको...

पुरा पढ्नुहोस
जिम्बावेविरुद्ध नेपालले जित्यो एकदिवसीय सिरिज

काठमाडौं । जिम्बावे ‘ए’सँग नेपालले एकदिवसीय सिरिज जितेको छ। किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेल जितेसँगै नेपाल २-१ ले सिरिज विजेता भएको हो। आज भएको खेलमा नेपालले ६ विकेटले जिम्बावेलाई...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको कप्तानीमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई पराजित गर्दै त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले अपराजित...

पुरा पढ्नुहोस
मूल प्रवाहको सांगठनिक कामसंगै खेलकूदमा सक्रिय प्रवासी महिलाहरु

(स्थलगत रिपोर्ट) कोखिलामा बन्दुक भिरेझैँ वेडमिन्टनका वैट भिरेर दैनिक निश्चित समयमा घरबाट निस्कने नेपाली महिलाहरुलाई बाटामा हिँडदा नै स्थानीय भारतीयहरु ट्वाल्ल परेर उत्सुकताका साथ हेरिरहन्छन् । मानौं उनीहरुको पैदलयात्रा कुनै युद्धअभ्यासको प्रतिविम्व हो । यसप्रकारको दैनिक...

पुरा पढ्नुहोस
भिवाडीमा मूल प्रवाहको आयोजनामा क्यारेम बोर्ड प्रतियोगिता सम्पन्न

भिवाडी, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भिवाडी नगर समितिले क्यारम-बोर्ड खेल प्रतियोगिताको आयोजना गरेको थियोे । कार्यक्रम नगर अध्यक्ष काजीराम श्रेष्ठको अध्यक्षता तथा नगर सदस्य...

पुरा पढ्नुहोस