पश्चिमोत्तर
जिल्ला कञ्चनपुर, साविक परासन गाविस वडा नम्बर ३ निवासी प्रेम बहादुर दमाइकी वर्ष २४ छोरी अनिता दमाई दिल्ली स्थित रोहीणी रजापुर १०६÷८ देखि २०७७ कार्तिक महिनादेखि लापत्ता भएकी छिन् । उनी एक छोरा र...
पुरा पढ्नुहोसमूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको गुरुग्राम नगर समितिद्धारा सञ्चालित गुरुग्राम पश्चिम एरिया अन्तर्गत नाहरपुरमा मंगलवार केसर सिंह भण्डारीको पहलमा आयोजित भेलाले ९ सदस्यीय टोल समिति गठन गरेको छ । केन्द्रीय सल्लाहकार सुरेश कुमार...
पुरा पढ्नुहोसगुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा ५ सदस्यीय टोल समिति...
पुरा पढ्नुहोसभिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत डिसि कलौनीमा श्रमजिवी नेपालीहरु बीच भेला गरि टोल समिति निर्माण गरिएको छ । नगर समितिका सदस्य गोर्बधन विकको पहल तथा सालीकराम...
पुरा पढ्नुहोस



