पश्चिमोत्तर

रोहतकको माडलटाउनमा मूल प्रवाहको टोल समिति विस्तार

रोहतक, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिद्धारा सञ्चालित रहेको माडल टाउन एरिया समिति अन्तर्गत टोल समिति निर्माण गरिएको छ । टान बहादुर परियारको विशेष पहल तथा नगर समितिका...

पुरा पढ्नुहोस
मोहालीमा मूल प्रवाहको संगठन विस्तार

चंडिगढ, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमिति द्धारा संचालित मोहाली एरिया समिति अन्तर्गत आज फेस नौकों इन्डस्ट्रीयल एरियामा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेलाले विभिन्न विषयहरुमा व्यापक छलफल...

पुरा पढ्नुहोस
फरीदावादमा फूटपरस्टहरुको भ्रमलाई चिर्दै श्रमिक विहार टोल समिति पुनर्गठन

फरीदावाद, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको फरीदावाद नगर समितिद्धारा सञ्चालित हेवल-हेमला एरिया समिति अन्तर्गत श्रमिक विहार टोल समिति पुनर्गठन गरिएको छ । क्षेत्रीय सदस्य तथा...

पुरा पढ्नुहोस
रोहतकमा मूल प्रवाहको संगठन निर्माण तिव्र रुपमा

रोहतक, ४फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने ज्वार नगरमा टोल समिति गठन गरिएको छ । नगर सदस्य धर्म सुनारको पहलकदमी एवं नगर समितिका सुभाष गौतम र मिना...

पुरा पढ्नुहोस
हरियाणाको साँपलामा घाइते भएका पुरन रायमाझी अस्पतालबाट डिस्चार्ज

रोहतक, ४ फरवरी । रोहतक जिल्लाको साँपलामा घाइते भएका पुरन रायमाझी अस्पतालबाट डिस्चार्ज भएका छन् । २६ जनवरीको राती अज्ञात गाडीले ठक्कर दिँदा घाइते भएका रायमाझीको साँपलामा उपचार सम्भव नभएपछि उनलाई पिजीआई अस्पताल रोहतक...

पुरा पढ्नुहोस
रोहतक आठौं अखिल भारत सम्मेलनको प्रचारप्रसार सहित संगठन विस्तार

रोहतक, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत कमल कालोनीमा सामान्य भेला गरी टोल समिति गठन गरिएको छ । नगर समितिका सदस्य टाम बहादुर परियारको पहल तथा...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपलिका वडा न ३ झिरवास देउराली निवासी बाबाको रामचन्द्र उपाध्याय र आमाको नाम कृष्णी कुमारी उपाध्यायका वर्ष ३० का छोरा गिरिराज ज्ञवाली पहिलो लकडाउनको आसापासबाट सम्पर्क विहिन भएका छन् ।...

पुरा पढ्नुहोस
साँपलामा गाडी दुर्घटनामा परी गम्भीर घाइते

रोहतक, २९ जनवरी । हरियाणा, रोहतक जिल्लाको साँपलामा गाडी दुर्घटना हुँदा रुपन्देही जिल्ला सैनामैना नगरपालिका ४ शोभानन्द रायमाझीको छोरा पुरण रायमाझी दुर्घटनामा परी गम्भीर अवस्थामा छन् । प्राप्त जानकारी अनुसार २६ जनवरीको दिन राती डिउटीबाट...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला अर्घाखाँची, सन्धिखर्क नगरपालिका ६ खाँचिकोची निवासी लाल बहादुर खत्री क्षेत्री 2058 जेठ 25 गतेदेखि लापत्ता भएका छन् । गोर्खा रेजिमेन्ट 3/8 GR 5745301 बाट रिटायर निजलाई कुनै महानुभावले मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
रोहकको सापलामा मूल प्रवाहको टोला समिति निर्माण

रोहतक, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत साँप्लामा टोल समिति गठन गरिएको छ । नगर समितिका सुभाष गौतम, गणेश शर्मा, साबित्रा दमसे, चोपलाल गौतम, धर्म सुनार र...

पुरा पढ्नुहोस