पश्चिमोत्तर

रोहतकमा मूल प्रवाहको पहलमा परिचय–पत्र बिहिन नेपालीहरुलाई कोविड भ्याक्सिन लगाईयो

रोहतक, १५ जनवरी । हरियाणाको रोहतक जिल्ला अन्तर्गत रहेका परिचय पत्र बिहिन नेपालीहरु श्रमजिवीहरुलाई कोविड १९ भ्याक्सिन लगार्ईएको छ । सो भ्याक्सिनेशन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको पहलमा भएको...

पुरा पढ्नुहोस
अलपत्र परेका मिन बहादुरलाई मूल प्रवाहको सहयोग

रोहतक, १३ जनवरी । गोरखा जिल्ला घैरुगं १ जयामिसरा निवासी बुबा डम्मर बहादुर थापा, आमा दिलमाया थापाको छोरा वर्ष ३२ का मिन बहादुर थापालाई मूल प्रवाह रोहतकको पहलमा स्वदेश पठाइएको छ । उनलाई नगर...

पुरा पढ्नुहोस
लुटिएर अलपत्र परेका नेपालीलाई सहयोग गरौं

रोहतक । गोरखा जिल्लाको ज्यमिरसरा गाउँपालिका १ घर बताउने डम्बर बहादुर थापाको छोरा बर्ष ३२ का मिन बहादुर थापा गुजरातदेखि नेपाल जाने क्रममा गुजरात रेलवे स्टेशनमा गाडीको प्रतिक्षामा बसेको बेला सामान सहितको झोला र...

पुरा पढ्नुहोस
आकार भन्दा विचारले महत्व राख्दछ : आनन्द शर्मा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा प्रचरात्मक कार्यक्रम सम्पन्न पारिएको छ । चक्रसिंह केसीको अध्यक्षता र शिव केसीको सञ्चालन एवं स्वागत तिलक पाण्डे र कलाकारहरुले गर्नुभएको...

पुरा पढ्नुहोस
हराएको खोज खबर

जिल्ला कञ्चनपुर, साविक परासन गाविस वडा नम्बर ३ निवासी प्रेम बहादुर दमाइकी वर्ष २४ छोरी अनिता दमाई दिल्ली स्थित रोहीणी रजापुर १०६÷८ देखि २०७७ कार्तिक महिनादेखि लापत्ता भएकी छिन् । उनी एक छोरा र...

पुरा पढ्नुहोस
गुरुग्राममा मूल प्रवाहको टोल समिति निर्माण

मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको गुरुग्राम नगर समितिद्धारा सञ्चालित गुरुग्राम पश्चिम एरिया अन्तर्गत नाहरपुरमा मंगलवार‌ केसर सिंह भण्डारीको पहलमा आयोजित भेलाले ९ सदस्यीय टोल समिति गठन गरेको छ । केन्द्रीय सल्लाहकार सुरेश कुमार...

पुरा पढ्नुहोस
गुरुग्राम डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा ५ सदस्यीय टोल समिति...

पुरा पढ्नुहोस
भिवानी डिसी कलौनीमा टोल समिति निर्माण

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत डिसि कलौनीमा श्रमजिवी नेपालीहरु बीच भेला गरि टोल समिति निर्माण गरिएको छ । नगर समितिका सदस्य गोर्बधन विकको पहल तथा सालीकराम...

पुरा पढ्नुहोस