गुरुग्राम डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण गरिएको छ ।

क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा ५ सदस्यीय टोल समिति गठन गरिएको हो । जसमाः अध्यक्षय– कृष्ण केसी, सचिव– श्रीमती प्रेम स्याङ्ग, कोषाध्यक्ष– श्रीमती गिता देबी, सदस्यहरुमा : श्रीमती बिपना केसी र नितुन सेतिया रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार